जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउँछौँ : गृह मन्त्रालय

दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउँछौँ : गृह मन्त्रालय

काठमाडौं । सरकारले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ ।गृह मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएका हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका