जोडिनुहोस
  • होमपेज
  • तीनकुनेमा मारिएका पत्रकार र कीर्तिपुरका युवकको परिवारलाई आर्थिक सहयोग गर्ने मिनबहादुरको घोषणा

तीनकुनेमा मारिएका पत्रकार र कीर्तिपुरका युवकको परिवारलाई आर्थिक सहयोग गर्ने मिनबहादुरको घोषणा

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले तीनकुने घटनामा मारिएका पत्रकार र एक युवकको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको जलेर र कीर्तिपुरका सविन महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।

बुधबार भाटभटेनी लुटपाट गर्नेहरूलाई रोकेर साहसिक काम गरेका सुरक्षा गार्डहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा गुरुङले राजावादी आन्दोलनका मृतकका परिवारलाई पनि सहयोग गर्ने घोषणा गरेका हुन्।

उनले गुरुङले पत्रकार रजकको परिवारलाई ५ लाख र सवारी मजदुर महर्जनको परिवारलाई ३ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances