जोडिनुहोस
  • होमपेज
  • प्रचण्ड बाथरुममा चिप्लिएर सामान्य घाइते, फर्किएर नियमित काममा

प्रचण्ड बाथरुममा चिप्लिएर सामान्य घाइते, फर्किएर नियमित काममा

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गएराति बाथरुममा चिप्लिएर सामान्य घाइते भएका छन्।

उनका छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार, बाथरुममा चिप्लिएपछि प्रचण्डको निधारमा सामान्य बाहिरी चोट लागेको थियो। लगत्तै उनलाई नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँच गरिएको र त्यसपछि उनी घर फर्केर नियमित काममा संलग्न भएका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options