जोडिनुहोस
  • होमपेज
  • आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै

आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । धर्मशाला स्टेडियममा हुने खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । पन्जाब १५ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै दिल्ली १३ अङ्कसहित पाँचौं स्थानमा रहेको छ ।

धेरै टिप्पणी गरिएका