जोडिनुहोस
  • होमपेज
  • भारतीय विदेश सचिव मिश्रीले भेटे माओवादी अध्यक्ष प्रचण्ड

भारतीय विदेश सचिव मिश्रीले भेटे माओवादी अध्यक्ष प्रचण्ड

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय विदेश सचिव विक्रम मिश्रीले भेट गरेका छन् ।

नेपालको २ दिने औपचारिक भ्रमणका लागि आईतबार काठमाण्डु पुगेका सचिव मिश्रीले अध्यक्ष निवास खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् । भेटमा नेपाल–भारत द्विपक्षीय हितका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका