जोडिनुहोस
  • होमपेज
  • गण्डकी मुख्यमन्त्री कार्यालयमा आगजनी प्रयास, प्रहरीले अश्रुग्यास प्रहार

गण्डकी मुख्यमन्त्री कार्यालयमा आगजनी प्रयास, प्रहरीले अश्रुग्यास प्रहार

काठमाडौं । आज जेनजी आन्दोलनकारीहरूले गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका छन्।

प्रहरीका अनुसार आगजनी प्रयासपछि उनीहरूलाई नियन्त्रणमा लिन अश्रुग्यास र पानीका फोहरा प्रहार गरिएको छ।

अहिलेसम्म प्रहरी र आन्दोलनकारीबीच मुठभेड जारी छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका