जोडिनुहोस
  • होमपेज
  • जेनजी आन्दोलनमा १९ जनाको मृत्युपछि गृहमन्त्री लेखकले दिए राजीनामा

जेनजी आन्दोलनमा १९ जनाको मृत्युपछि गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौँ : जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उनले राजीनामा बुझाएका हुन्।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएका हुन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options