जोडिनुहोस
  • होमपेज
  • माओवादीले राख्यो पार्टी कार्यालयमा झण्डा

माओवादीले राख्यो पार्टी कार्यालयमा झण्डा

काठमाडौं– नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको झण्डा राखेको छ ।

पार्टीका नेता तथा कार्यकर्ताले कार्यालयमा गएर आफ्नो पार्टीको झण्डा राखेका हुन् । जेन-जी युवाले प्रदर्शनको क्रममा पार्टी कार्यालयमा आगजनी भएको थियो ।

पार्टी कार्यालयमा कतिको क्षति भएको भन्ने विवरण भने आएको छैन ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका