जोडिनुहोस

हालको खबर

  • होमपेज
  • सुन तोलाको दुई हजारले घट्यो

आर्थिक

सुन तोलाको दुई हजारले घट्यो

  • Sagarmatha TV
  • सोमवार, कार्तिक ११, २०८२
सुन तोलाको दुई हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २ हजारले घटेर तोलाको २ लाख ३९ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ४१ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर २९८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३०१५ मा कारोबार भएको थियो ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका