जोडिनुहोस
  • होमपेज
  • प्रधानसेनापति सिग्देलद्वारा मध्य पृतनाको निरीक्षण भ्रमण

प्रधानसेनापति सिग्देलद्वारा मध्य पृतनाको निरीक्षण भ्रमण

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आईतबार हेटौँडास्थित मध्य पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको दौरान प्रधानसेनापति सिग्देलले पृतना हेडक्वार्टरको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिको सम्बन्धमा जानकारी लिनुका साथै प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिए ।

सो क्रममा उनले प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेलका पदाधिकारीहरूसँग भेटघाट एवं अन्तरक्रिया समेत गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका