जोडिनुहोस
  • होमपेज
  • अभिनेत्री निशाले श्रीमान् विरुद्ध हालिन् अंश मुद्दा

अभिनेत्री निशाले श्रीमान् विरुद्ध हालिन् अंश मुद्दा

अभिनेत्री निशा अधिकारीले श्रीमान् विरुद्ध अंशबन्डाको मुद्दा दायर गरेकि छिन्।

निशाले शरदविरुद्ध भदौ २८ मा अंशबन्डाको मुद्दा हालेकी खुलेको छ।

उनले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध आफू र आफ्नो सन्तानको नाममा अंश माग गर्दै मुद्दा दायर गरेकी हुन्। र उनको मुद्दामा अदालतले सम्पत्तिको फाँटवारी माग गर्न समेत आदेश दिइसकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help