जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ४ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ६ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ६ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ८ घन्टा अगाडि
  • ८ घन्टा अगाडि
  • होमपेज
  • खोटाङका दुई सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर, बस्ती जोखिममा

खोटाङका दुई सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर, बस्ती जोखिममा

खोटाङ— खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको सिमपानीस्थित सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।

सामुदायीक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएपछि नजिकैको वस्ती जोखिममा परेको छ । धारापानीस्थित कालिका भगवती सामुदायिक वनमा शनिबार दिउँसोदेखि डढेलो सुरु भएको हो ।

साविक डुम्रेधारापानी–६ धारापानी वनबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएपछि आतमारा, धैरेनीटार, मण्डलीछाप र कोटगाउँ जोखिममा परेको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले बताए । निभाउनका लागि नजिक जान सक्ने अवस्था नभएकाले डढेलोले क्रमशः भिषण आकार लिएको छ ।

डढेलो नियन्त्रणका लागि स्थानीयले जिल्ला प्रहरी कार्यालय खोटाङलाई जानकारी गराइसकेका छन् । बस्तीमा डढेलो पस्न नदिन स्थानीय प्रहरी चौकीबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs