जोडिनुहोस
  • होमपेज
  • आजको मौसम- चट्याङ्गसहित यी ठाउँहरुमा वर्षा हुने

आजको मौसम- चट्याङ्गसहित यी ठाउँहरुमा वर्षा हुने

काठमाडाैँ— हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। देशका पहाडी भू(भागमा आंशिक रही देशका बाँकी भू—भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसोː कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू—भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू—भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू—भागका थोरै स्थानहरूमा र देशका बाँकी भू—भागका एक—दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।

रातीː देशको पहाडी भू—भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू—भागका एक—दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How to calculate predetermined overhead rate