जोडिनुहोस
  • होमपेज
  • स्मार्ट टेलिकमको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज

स्मार्ट टेलिकमको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज

काठमाडौँ–  स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज भएको छ । लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि  दूरसञ्चार ऐनअनुसार लाइसेन्स स्वतः खारेज भएको हो ।

सम्पत्ति व्यवस्थापन नियमावली २०७९ अनुसार सरकारले व्यवस्थापन गर्ने भएको छ। 

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार प्राधिकरणले बनाएको सञ्चालक समितिमार्फत स्मार्ट टेलिकम सञ्चालन हुने छ। 

स्मार्ट टेलिकमले लाइेन्स नवीकरणका लागि प्राधिकरणमा निवेदन दिएको थियो। लाइरेन्स र फ्रिक्वेन्सीको मात्रै करिब २७ अर्ब रुपैयाँ बुझाउन बाँकी रहेको भन्दै प्राधिकरणले नवीकरण नगरेको हो। 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
In-depth Analysis of Online Casinos in 2025 and Beyond