जोडिनुहोस
  • होमपेज
  • तत्काल प्रधानन्यायधीश नियुक्त गर्न राजनीतिक विश्लेषक रायमाझीको माग

तत्काल प्रधानन्यायधीश नियुक्त गर्न राजनीतिक विश्लेषक रायमाझीको माग

राजनीतिक विश्लेषक प्रकाश रायमाझीले न्यायालय सुदृढिकरणका लागि यथासक्य छिटो प्रधानन्यायधीश नियुक्त गर्नु पर्ने बताउनु भएको छ ।

लामो समय सम्म सर्वोच्च अदालत कायमुकायम प्रधानन्यायाधिशको भरमा मात्रै चलेको भन्दै विश्लेषक रायमाझिले प्रधानन्यायधिशको नियुक्त चाँडो गर्नुपर्ने बताउनु भएको हो । न्यायालयलाई विवादित बनाइएको भन्दै त्यसलाई सुधार गर्नका लागि सबै राजनीतिक दलहरुले ठोस योजना अघि सार्नु पर्ने कुरामा उहाँले जोड दिनु भएको छ ।

साथै विश्लेषक रायमाझीले न्यायलयलाई स्वच्छ र पारदर्शी बनाउन विवादित न्यायधिशलाई प्रोत्साहन गर्न नहुँने बनाउँनु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Начните торговать с мобильного