जोडिनुहोस

आर्थिक

सेयर कारोबार आज बन्द रहने

  • Sagarmatha TV
  • सोमवार, बैशाख १८, २०८०
सेयर कारोबार आज बन्द रहने

काठमाडौं । सेयर बजार सोमबार बन्द रहने भएको छ।वैशाख १८ गते सोमबार सरकारले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो।

अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ।यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०।६५ विन्दुमा अडिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका