जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • काठमाडौं महानगरका विद्यालय २६ गतेसम्म बन्द रहने

काठमाडौं महानगरका विद्यालय २६ गतेसम्म बन्द रहने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका विद्यालय भदौ २६ गतेसम्म बन्द रहने भएका छन् ।

काठमाडौं महानगरका मेयर बालेन साहको सचिवालयले दिएको जानकारीअनुसार २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको छ ।

सोमबार काठमाडौंमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १७ जनाको मृत्यु भएको छ ।