समाचार

  • शनिबारसम्मै भारी वर्षाको सम्भावना

    शनिबारसम्मै भारी वर्षाको सम्भावना

    काठमाडौं । केही दिन यता परेको पानीका कारण बाढी र पहिरोको जोखिम बढेको छ । गएराति देखिको लगातारको वर्षाले भक्तपुर र काभ्रेको बनेपा क्षेत्र जलमग्न बेनेको छ । यस्तै, अरनिको र बीपी राजमार्ग क्षेत्रका विभिन्न ठाउँमा पहिरको जाँदा सवारी साधन चल्न सकेका छैनन् भने यात्रु अलपत्र बनेको छन् । यसैबीच मौसमविद्ले भने शनिबारसम्म भारी वर्षाको […]

    बिहिबार, असार २८, २०७५
  • चिकित्सा शिक्षा विधेयक संसदमा दोस्रोपटक पेश हुँदै

    चिकित्सा शिक्षा विधेयक संसदमा दोस्रोपटक पेश हुँदै

    काठमाडौं । सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रो पटक बिहिबार संसदमा पेस गर्दैछ। शिक्षा मन्त्रालयले गत शुक्रबार संसदमा दर्ता गराएको विधेयक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बुधबारको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ। राष्ट्रपतिबाट वैशाख १३ मा जारी अध्यादेश निष्क्रिय भएपछि सरकारले पुनः नयाँ प्रक्रियाबाट नयाँ विधेयक अघि बढाएको हो। बुधबार दिउँसो एक बजेका […]

    बिहिबार, असार २८, २०७५
  • चाँगुनारायणमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

    चाँगुनारायणमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

    केशव तिमल्सिना भक्तपुर । लगातारको वर्षाले भक्तपुरमाको चाँगुनारायण–७ मा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरकोले घर पुरिँदा स्थानीय ७० वर्षीय हिरा लामा उनकी श्रीमती ६५ वर्षीया सानुमाया लामा र साढे २ वर्षकी नातिनी सम्पदा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबीच, अविरल वर्षाका कारण हनुमन्ते […]

    बिहिबार, असार २८, २०७५
  • काभ्रे र भक्तपुर डुवानमा, अरनिको र बिपी राजमार्ग ठप्प

    काभ्रे र भक्तपुर डुवानमा, अरनिको र बिपी राजमार्ग ठप्प

    बाढीको वितण्डा काडमाडौं । लगातारको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित बनेको छ । बाढी र पहिरोका कारण डुवान तथा सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको हो । वर्षाले काभ्रेको बनेपा पूर्णरुपमा प्रभावित भएको छ । बिहीबार बिहान २ बजेदेखि पुन्यमति खोलामा आएको बाढी बनेपा बजारमा छिरेपछि करिब दुई दर्जन घर डुबानमा परेका छन् । बाढी […]

    बिहिबार, असार २८, २०७५
  • शिक्षक परीक्षा प्रवेशपत्र वितरणः कोही बेहोस्, अधिकांशले पाएनन्

    शिक्षक परीक्षा प्रवेशपत्र वितरणः कोही बेहोस्, अधिकांशले पाएनन्

     कतिपय त बेहोस् भए, अधिकांश परीक्षार्थीले प्रवेशपत्र पाउनै सकेनन् । शिक्षा विकास तथा समन्वय एकाईको अस्तव्यस्तताको कारण बुधबार ताहाचलस्थित काठमाडौं एकाईमा प्रवेशपत्र लिन आएका शिक्षक परीक्षार्थीले सकस भोग्नुपरेको थियो । शिक्षक सेवा आयोगले समयमै प्रवेशपत्र उपलब्ध गराउने स्थानको निक्र्यौल नगर्दा समस्या परेको थियो ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

    बिहिबार, असार २८, २०७५
  • मन्त्री बोलाएर प्रधानमन्त्री ओलीले भने – सिन्डिकेट अन्तय गर्नु

    मन्त्री बोलाएर प्रधानमन्त्री ओलीले भने – सिन्डिकेट अन्तय गर्नु

    प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई सार्वजनिक यातायातमा सिन्डिकेट पुर्ण रुपमा अन्त्य गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले बुधबार कार्यालयमा बोलाएर सिन्डिकेट अन्तय गर्न चलिएका कदम प्रभावकारी हुन नसकेकोमा असन्तुष्टि जनाउँदै त्यस्ता कदम फितलो नबनाउनसमेत मन्त्री महाासेठ र सचिव अधिकारीलाई सचेत गराए । सञ्चारमाध्यममा मन्त्री […]

    बिहिबार, असार २८, २०७५
  • मौद्रीक नीति सार्वजनिक

    मौद्रीक नीति सार्वजनिक

    काठमाडौ । आगामी आर्थिक वर्षको बजेट आएको डेढ महिनापछि राष्ट्र बैकले जारी गरेको मौद्रीक नीतिमा मुल्यवृद्धि साढे ६ प्रतिशतमा सिमित राख्ने लक्ष्य लिइएको छ । केन्द्रीय बैकले सार्वजनिक गरेको नीतिमा आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत पु¥याउन आवश्यक व्यवस्था गर्ने समेत उल्लेख छ । चालु आर्थिक वर्ष सकिनै लाग्दा यसवर्षको आर्थिक वृद्धिदर ५ दशमलव […]

    बुधबार, असार २७, २०७५
  • नेकपाको नियमावली पारित

    नेकपाको नियमावली पारित

    काठमाडौं । नेकपा सचिवालय बैठकले नियमावली पारित गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले नियमावली पारित गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘बैठकले पार्टी संगठनको एकताको आवधिक कार्ययोजना बनाउने निर्णय पनि गरेको छ’ श्रेष्ठले भने । श्रेष्ठले सचिवालय बैठक बिहिबार बस्ने र पार्टीका जनवर्गीय संगठनहरुको एकताका लागि समय तोकेरै कार्ययोजना बनाइने समेत […]

    बुधबार, असार २७, २०७५
  • जमराको जुस उत्पादन दाङ

    जमराको जुस उत्पादन दाङ

    दाङको घोराहीमा अर्गानिक जमराको जुस उत्पादन शुरु भएको छ । काठमाडौँको जोरपाटीस्थित सीता अर्गानिक एग्रो प्रालिले घोराहीको रतनपुरमा शाखा कार्यालय खोलेर अर्गानिक जमराको जुस उत्पादन शुरु गरेको हो । स्थानीयको माग र स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै सो प्रालिले जमरा जुस उत्पादन शुरु गरेको हो । घोराहीमा शाखा सञ्चालनमा आएसँगै जमराको जुस खान आउने मानिसको संख्या […]

    बुधबार, असार २७, २०७५
  • भरतपुर महानगरपालिकामा दूधमा अनुदान

    भरतपुर महानगरपालिकामा दूधमा अनुदान

    चितवन -भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक कृषकले प्रत्यक्षरुपमा पाउने गरी अनुदान दिन शुरु गरेको छ । महानगरले दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीमार्फत कृषकलाई प्रतिलिटर २५ पैसाका दरले अनुदान दिन शुरु गरेको हो । कार्यालयले आह्वान गर्दा ५२ वटा सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीले निवेदन दर्ता गराएपछि उनीहरूले संकलन […]

    बुधबार, असार २७, २०७५