समाचार

  • घुस खाएको रकम फिर्ता हुन थालेपछि..

    घुस खाएको रकम फिर्ता हुन थालेपछि..

    डडेल्धुरा – मालपोत कार्यालय डडेल्धुरामार्फत कार्यान्वयनमा भइरहेको मुक्त हलिया पुनःस्थापना कार्यक्रममा भएको अर्थिक अनियमितता प्रकरणको अनुसारन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ । मुक्त हलिया पुनःस्थापना कार्याक्रमका लाभान्वित व्यक्तिहरुले जग्गा खरिद, घर मर्मत र घर निर्माणका लागि प्राप्त अनुदान रकममा घुस मागेको भन्दै मालपोत कार्यालय डडेल्धराका कर्मचारी, राष्ट्रिय हलिया मुक्ति समाज महासंघ आबद्ध व्यक्तिहरुका […]

    शुक्रबार, साउन ४, २०७५
  • कर्मचारी नेता सधैं आकर्षक अड्डामा !

    कर्मचारी नेता सधैं आकर्षक अड्डामा !

    कर्मचारीको हकका नाममा खोलिएका टे«ड युनियनका कर्मचारी नेताहरु पहुँच र प्रभावको भरमा सधैँ कमाउ अड्डामा पदस्थापन हुने गरेका छन् । दलसँग निकट टे«ड युनियन र आधिकारिक टे«ड युनियनमा आबद्ध अधिकांश पादधिकारी लामो समयदेखि आकर्षक कार्यालयमा कार्यरत छन् । अर्थ मन्त्रालय, गृह मन्त्रालय, वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, सडक विभाव, यातायात व्यवस्था जस्ता कार्यालयमा टे«ड युनियनका […]

    शुक्रबार, साउन ४, २०७५
  • बालबालिका भोकभोकै विद्यालय !

    बालबालिका भोकभोकै विद्यालय !

    हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयमा अधिकांश बालबालिका भोकभोकै पढ्न जाने गरेका छन् । बिहान सबेरै अधिकांशका बाबुआमा बालुवा चाल्न चुरेको बगरमा जाने गर्छन् । घरमा खाना पकाएर खुवाउने अभिभावक नभएपछि स—सना बालबालिका भोभोकै स्कुल आउने गरेका हुन् । हेटौंडा उपमहानगरपालिका १४ उत्तरपानीस्थित भृकुटी माध्यमिक विद्यालयका शिशु कक्षादेखि ५ सम्मका अधिकांश विद्यार्थी भोकभोकै आउने गरेका छन् । […]

    शुक्रबार, साउन ४, २०७५
  • ईन्जिनियरले दुई किशोरीलाई जबर्जस्ती बलात्कार गर्न खोजेपछि…

    ईन्जिनियरले दुई किशोरीलाई जबर्जस्ती बलात्कार गर्न खोजेपछि…

    होटलमा कोठा लिएर बसिरहेका दुई किशोरीलाई जबर्जस्ती करणी गर्न खोज्ने सहरी विकास तथा भवन डिभिजन कार्यलय रामेछापमा कार्यरत ईन्जिनियर पक्राउ परेका छन् । जर्बजस्ती करणी गर्न खोजेको आरोपमा सिरहा जिल्ला लहान नगरपालिका घर भई हाल भवन डिभिजन कार्यलय रामेछापमा कार्यरत ३२ बर्षी ईन्जिनियर ईन्द्र शाह पक्राउ परेका हुन् । मन्थली नगरपालिका १ स्थित एक होटेलमा […]

    शुक्रबार, साउन ४, २०७५
  • सोसल मिडियाको भ्रामक-झुटो समाचारको चिन्ता विश्वभर नै !

    सोसल मिडियाको भ्रामक-झुटो समाचारको चिन्ता विश्वभर नै !

    सोसल मिडियाको दुनियाँमा भ्रामक अर्थात झुटो समाचार विश्वभर नै चिन्ताको विषय बनेको छ । फेसबुकलगायत सोसल नेटवर्किङ साईटहरुले यस्ता समाचार फैलाएको आरोप संयुक्त राष्ट्रसंघीय मानवअधिकारकर्मीले लगाएका छन् । म्यानमारका रोहिंग्याविरुद्ध घृणा फैलाउनमा फेसबुकले सबैन्दा ठुलो भुमिका खेलेको आरोप उनीहरुको छ । वाट्सएपमा पनि यस्तै समस्या देखिएका छन् । सोस मिडियाबाट प्रवाहित भएको झुटो समाचारको असर […]

    शुक्रबार, साउन ४, २०७५
  • कांग्रेसलाई पनि विवेकशिल साझाको चुनौती

    कांग्रेसलाई पनि विवेकशिल साझाको चुनौती

    विवेकशील साझा पार्टीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्विकार्न चुनौती दिएको छ । डा. गोविन्द केसीले विपन्न नेपाली पनि चिकित्सा शिक्षा र सेवामा पहुँच पाउनुपर्छ भनी राखेको माग पुरा गर्न विवेकशील साझाले आग्र पनि गरेको छ । पार्टी प्रवक्ता डा. सुर्यराज आचार्यले विहीबार विज्ञप्ती […]

    शुक्रबार, साउन ४, २०७५
  • प्रहरीमाथिको तालिवानी शैलीमा भएको आक्रमणको जिम्मा कसले लिन्छ ?

    प्रहरीमाथिको तालिवानी शैलीमा भएको आक्रमणको जिम्मा कसले लिन्छ ?

    गोकुल बाँस्कोटा — (सरकारका प्रवक्ता) केसीलाई काठमाडौं ल्याईएको छ, अब वार्ता र उपचार सँगसँगै अघि बढ्छ । उनको बालहठप्रति धेरै टिप्पणी गर्न आवश्यक छैन । उनलाई किन, कसले, कसरी स्वास्थ्य जोखिममा पर्ने गरी उचालेको हो ? यो मानवअधिकारको प्रश्न हो कि होईन ? जुम्लामा प्रहरीमाथिको तालिवानी शैलीमा आक्रमण भएको छ । प्रहरीमाथिको आक्रमणको जिम्मा कसले […]

    शुक्रबार, साउन ४, २०७५
  • माग पूरा नभएसम्म अनशन नतोड्ने अडान (विज्ञप्ति सहित)

    माग पूरा नभएसम्म अनशन नतोड्ने अडान (विज्ञप्ति सहित)

    काठमाडाैं । डा. गोविन्द केसीले अस्पताललाई युद्धभूमि बनाएर आफूलाई अपहरण शैलीमा काठमाडौं ल्याएको बताएका छन् । उनले आफ्नो इच्छाविपरीत अपहरण शैलीमा ल्याइएको बताउँदै अाफ्ना माग पू्रा नभएसम्म अनशन नताेड्ने अडान जारी राखेका छन् । “वर्तमान सरकारले अमानवीयरुपमा क्रुरतापूर्वक सत्याग्रहरीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौं ल्याएको छ,” डा. […]

    शुक्रबार, साउन ४, २०७५
  • झुण्डिएको अवस्थामा महिलाको शव फेला

    झुण्डिएको अवस्थामा महिलाको शव फेला

    महोत्तरी । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा गएराित एक महिलाको हत्या भएको छ । पिपरा गाउँपालिका–१, ढेकहा गाउँ बस्ने श्याम महतोकी ३० वर्षीया पत्नी रीता देवी महतो रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जीउभरि निलडाम र चोटपटक लागेको अवस्थामा हिजो साँझ रीता देवीको शव उनको आफ्नै कोठामा […]

    शुक्रबार, साउन ४, २०७५
  • सरकारविरुद्ध मोर्चा कस्दै कांग्रेस !

    सरकारविरुद्ध मोर्चा कस्दै कांग्रेस !

    काठमाडाैं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रा. डा. गोविन्द केसीको मागसहितका विषयमा सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको छ । सभापति शेरबहादुर देउवाले विहीबार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राजपाका नेताहरुसँग छलफल गरेको कांग्रेस मुख्य सचेतक बालकृष्ण खाण्ले बताए । सरकारले ल्याएको विधेयकमा चिकित्सा शिक्षा अध्यादेशकी आसय नै तोडमोड गरेको र अध्यादेशका बुँदा हुबहु अघि […]

    शुक्रबार, साउन ४, २०७५