समाचार

  • अष्ट्रेलिया र न्युजिल्याण्डबाट १२ सय नेपाली स्वदेश फर्कन इच्छुक

    अष्ट्रेलिया र न्युजिल्याण्डबाट १२ सय नेपाली स्वदेश फर्कन इच्छुक

    काठमाडौं – कोरोना भाइरस महाममारीका कारण अष्ट्रेलिया र न्युजिल्याण्मा रहेका १२ सय नेपाली स्वदेश फर्कन तयार भएका छन् । कोरोनाका कारण अष्ट्रेलिया र न्युजिल्याण्डमा अप्ठ्यारोमा परेका १२ सय नेपालीले तत्काल नेपाल फर्कन माग गर्दै क्यानबेरास्थित नेपाली दुतावासले उपलब्ध गराएको फारम भरेका हुन् । सरकारले स्वदेश फर्कन चाहने नेपालीलाई विवरण बुझाउन अनुरोध गरेपछि क्यानवेरास्थित नेपाली दूतावासले […]

    बुधबार, जेष्ठ २१, २०७७
  • डडेलधुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु

    डडेलधुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु

    डडेलधुरा- डडेलधुराको गन्यापधुरा गाउँपालिकामा रहेको क्वारेन्टाइनमा एक महिलाको ज्यान गएको छ । गन्यापधुरा गाउँपालिका वडा नम्बर–२ की ३० वर्षीया महिलाको मृत्यु भएको स्थानीय प्रहरी चौकीले जानकारी दिएको छ । प्रहरीका अनुसार मंगलबार राति श्रीमानसँग शौचालय गएकी महिला अचानाक बेहोस भएपछि मृत्यु भएको प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक धनबहादुर बिष्टले जानकारी दिएका छन । गन्यापधुरा […]

    बुधबार, जेष्ठ २१, २०७७
  • नेपाली आकाशमा किन उड्यो चिनियाँ विमान ?

    नेपाली आकाशमा किन उड्यो चिनियाँ विमान ?

    काठमाडौँ । संम्बन्धित देशको अनुमतिबिना कुनै पनि विदेशी विमान हवाई क्षेत्रमा प्रवेश गर्न नपाउने नियम विपरित मंगलबार सगरमाथाको आकाशमा चिनियाँ विमान उडेको छ । चीनमा दर्ता भएको जहाज बिचक्राफ्ट बि ३०० सी कलसाइनको चिनियाँ विमान मंगलबार बिहान ३३,८०० फिटको उचाइमा उडेको वरिष्ठ पत्रकार कणकमाणी दिक्षीतले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन्। बी १०टिआरमा दर्ता भएको […]

    मङ्लबार, जेष्ठ २०, २०७७
  • नेपाली सेनाका १७ सहायकरथीको सरूवा

    नेपाली सेनाका १७ सहायकरथीको सरूवा

    काठमाडौं – नेपाली सेनाले १७ सहायकरथीको सरूवा गरेको छ । सैनिक मुख्यालयका अनुसार, सहायकरथी अनुपजंग थापालाई विशेष फौज वाहिनीमा सरुवा गरिएको छ । यस्तै विष्णु रावत २६ बाहिनीको बाहिनीपति, नारायण सिलवाल स्टाफ कलेज र जोनसन खड्कालाई २८ बाहिनीको बाहिनीपतिको जिम्मेवारी दिइएको छ । सहायकरथी चोक बहादुर ढकाललाई सैनिक सामग्री निर्देशनालयमा पठाइएको छ भने दिनेश केसी […]

    मङ्लबार, जेष्ठ २०, २०७७
  • बैतडीमा क्वारेन्टाइनमा रहेकी एक युवतीको मृत्यु

    बैतडीमा क्वारेन्टाइनमा रहेकी एक युवतीको मृत्यु

    बैतडी । बैतडीको पुर्चौडी नगरपालिका – ४ स्थित क्वारेन्टाइनमा बसेकी एक २२ बर्षीया युवतीको मृत्यु भएको छ । पुर्चौडी नगरपालिकामा रहेको भटनास्थित मालिका माध्यामिक विद्यालयको क्वारेन्टिमा बसेकी २२ वर्षीया युवतीको मृत्यु भएको हो । पुर्चौडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिनोन कुँवरका अनुसार, मंगलबार मृत्यु भएकी उनी लामो समयदेखि मुटुको बिरामी थिईन् । मृतक महिना, उनका […]

    मङ्लबार, जेष्ठ २०, २०७७
  • धादिङकी २६ वर्षीया महिलाले जन्माइन् एकैपटक तीन शिशु

    धादिङकी २६ वर्षीया महिलाले जन्माइन् एकैपटक तीन शिशु

    काठमाडौं- धादिङकी एक महिललाले तिम्ल्याहा शिशुको जन्म दिएकी छिन् । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा धादिङकी २६ वर्षीया सविता तामाङले तिम्ल्याहा शिशु जन्माएकी हुन्। पहिलो पटक सुत्केरी भएकी तामाङले गर्भ रहेको ८ महिना ६ दिनका दिन सिजेरियन विधिबाट तीन शिशु जन्माएकी हुन्। चिकित्सकका अनुसार उनले गत वैशाख २० गते राति १०:५४ मिनेटमा पहिलो, […]

    मङ्लबार, जेष्ठ २०, २०७७
  • आगामी २२ देखि २४ गतेसम्म देशभरी वर्षा र हिमपात हुनसक्ने

    आगामी २२ देखि २४ गतेसम्म देशभरी वर्षा र हिमपात हुनसक्ने

    काठमाडौं। केही समयअघि बंगाल खाडीसम्म आएको सामून्द्रिक आँधी अम्पुन प्रभाव सकिनेबित्तिकै अरब सागरमा फेरि अर्को सामून्द्रिक आँधी विकास भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। यसको प्रभावले नेपालमा आगामी २२ देखि २४ जेठसम्म वर्षा हुने र उच्चहिमाली क्षेत्रमा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ । हाल दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सदै […]

    मङ्लबार, जेष्ठ २०, २०७७
  • कोरोना महामारीका बिच कंगोमा देखिए इबोला संक्रमित

    कोरोना महामारीका बिच कंगोमा देखिए इबोला संक्रमित

    काठमाडौं। डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको नयाँ संक्रमित फेला परेका छन् । संक्रमित भेटिए संगै प्रभावित क्षेत्रका लागि डाक्टर र औषधी पठाइएको त्यहाँका स्वास्थ्य इटेनी लोंगोंडोले जनाएका छन्। स्वास्थ्यमन्त्री इटेनी लोंगोंडोका अनुसार पश्चिमी शहर म्बानडाकामा भाइरसका कारण चारजनाको मृत्यु र दुई संक्रमित भएका छन् । पाँचौं व्यक्तिको सोमबार मृत्यु भएको युनिसेफले जानकारी दिएको छ […]

    मङ्लबार, जेष्ठ २०, २०७७
  • थप चार स्थानमा सीमा सुरक्षा चाैकी ‘बीओपी’ स्थापना

    थप चार स्थानमा सीमा सुरक्षा चाैकी ‘बीओपी’ स्थापना

    काठमाडौँ- सशस्त्र प्रहरी बलले नेपालको भूमि अतिक्रमण तथा आपराधिक गतिविधि नियन्त्रण गर्न दक्षिण तथा उत्तरी नाका क्षेत्रमा सीमा सुरक्षा चौकी (बीओपी) थप गर्दै लगेको छ । कोभिड–१९ महामारीको बीचमा चार स्थानमा नयाँ सीमा सुरक्षा चौकी स्थापना गरिएको छ । सशस्त्र प्रहरी प्रवक्ता प्रवीनकुमार श्रेष्ठले बीओपीको स्थापनासँगै सीमा अतिक्रमण र आपराधिक क्रियाकलापमा नियन्त्रण आएको बताएका छन् […]

    मङ्लबार, जेष्ठ २०, २०७७
  • विदेशमा अलपत्र नेपाली ल्याउन  दैनिक १० वटासम्म उडान गरिने, यसरी हुँदैछ तयारी

    विदेशमा अलपत्र नेपाली ल्याउन  दैनिक १० वटासम्म उडान गरिने, यसरी हुँदैछ तयारी

    काठमाडौं- सरकारले अलपत्र नेपाली नागरिकलाई प्राथमिकताका आधारमा नेपाल ल्याउने भएको छ । उनीहरुलाई स्वदेश ल्याउन दैनिक १० वटासम्म हवाई उडान भर्ने तयारी सरकारको  छ। यसका लागि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनदेखि सम्पूर्ण स्वास्थ्य सुरक्षा व्यवस्थालाई थप बलियो बनाएको छ । विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले विदेशबाट आउनेमा कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै विमानस्थलको स्वास्थ्य […]

    मङ्लबार, जेष्ठ २०, २०७७