
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
शनिबार साँझ राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो ।
भेटका क्रममा उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले बताएको छ ।