
नेकपा माओवादी केन्द्रले २५ प्रतिशत पार्टी सदस्यले लिखित माग गरेमा ६ महिनामा विशेष राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
बिहीबार विधान सार्वजनिक गर्दे पार्टीले यस्तो विधान बनाएको हो । यस्तै विशेष परिस्थितिमा केन्द्रीय समितिले आवश्यक ठानेको सन्दर्भमा पनि महाधिवेशन गर्ने छ ।
यसैबीच माओवादीले प्रत्येक ५ वर्षमा विधान अधिवेशन गर्ने भएको छ ।
यो पनि
यस्तो छ माओवादीको विधान पूर्णपाठसहित