जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • सिनामंगलमा गोली चल्यो, १ जना घाइते

सिनामंगलमा गोली चल्यो, १ जना घाइते

काठमाडौँको सिनामंगलमा गोली चलेको छ। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोको टोलीले गोली प्रहार गरी एक जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो।

ती व्यक्तिबाट एक सय ग्राम ब्राउन सुगरसमेत बरामद गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका