
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।
मंगलबार बसेको सञ्चालक समिति बैठकले हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रुपैयाँ र बाह्यमा प्रतिलिटर २६ रुपैयाँ प्रतिकिलोलिटर (२ सय डलर) घटाउने निर्णय भएको छ । अन्य इन्धनको मूल्य यथावत रहेको निगमले जनाएको छ ।