जोडिनुहोस
  • होमपेज
  • शिक्षक आन्दोलन अराजक, निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीको हस्तक्षेप

शिक्षक आन्दोलन अराजक, निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीको हस्तक्षेप

काठमाडौं । काठमाडौंमा जारी शिक्षक आन्दोलन अराजक बन्दै गएको छ ।आन्दोलनको आज २६ औँ दिनमा शिक्षकहरूको आन्दोलन अराजक तर्फ अघि बढेको हो ।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेका छन् । शिक्षहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरूमाथि बल प्रयोग भएको छ ।

शिक्षकहरू संसद भवनतर्फ अघि बढ्न खोजेका थिए । सो क्रममा प्रहरीले पानीको फोहरा हानेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका