जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ३५ मिनेटutes अगाडि
  • होमपेज
  • झापामा राजावादीहरुको शक्ति प्रदर्शन,राजावादी शक्ती एक ठाउँमा हुने राप्रपाको तयारी

झापामा राजावादीहरुको शक्ति प्रदर्शन,राजावादी शक्ती एक ठाउँमा हुने राप्रपाको तयारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङदेनले झापामा राजावादीको नाराजुलुस सहित शक्ति प्रदर्शन गरेका छन् । राप्रपा अध्यक्ष लिङदेनको नेतृत्वमा झापामा शनिबारदेखि नेपालमा रातन्त्र आवश्यक रहेकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्द्द्दीमा राखेर सरकारको नेतृत्व राजाले गर्नुपर्ने भन्दै आन्दोलन जारी राखेका छन् । आइतबार झापामा राप्रपाले आफ्नो शक्ति प्रदर्शन गर्दै पार्टीले संयोजन गरेको पूर्वराजा ज्ञानेन्द्रको भ्रमणमा देखिएको जनसहभागिताले राप्रपा निकै उत्साहित बनेको उल्लेख गरेका छन् । झापाको कार्यक्रमलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको मात्र नभएर आफ्नो व्यक्तिगत प्रतिष्ठाको विषयसमेत बनाएका थिए । आफ्नो गृह जिल्लामा पूर्वराजालाई भव्य स्वागत गर्न लिङदेन केही समयअघिदेखि झापामा छन् ।

झापाको प्रदर्शनमा करिब ३० हजार जनता सहभागी भएको राप्रपाले जनाएको छ । पूर्वराजाको स्वागतमा मोटरसाइकल र्‍यालीमा लगभग पाँच हजार सहभागि जनाएको राप्रपाले जनाएको छ । राजावादीको आन्दोलनमा निकै जनताले साथ दिएकाले राप्रपाले निकै फूर्ति कुरा गर्दै आइरहेको छ । यदि दुर्गा प्रसाईंको झैँ प्रदर्शनको दोस्रो तेस्रो दिन झैँ कार्यकर्ताले साथ नदिएको अवस्थामा राप्रपाले पनि प्रसाईंले झैँ टाउको हात राख्नुपर्ने अवस्था सिर्जना हुन् सक्छ ।

वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले फेसबुकमा लेखेका छन्, ‘राजा सिधै खालमै खेल्न नआउँदा त यस्तो छ । देशैभरि यस्तै छ । जनताले साँच्चिकै ‘नलिखुट्टा’ बजाउँदै राजालाई ‘खालमै खेल्न’ उतारेको दिन के होला ?

राप्रपा केन्द्रीय कार्यसमिति बैठक पुस १, २ र ३ गते बस्दैछ । यसअघि मंसिरमै बस्ने भनिएको बैठक पूर्वराजाको झापामा कार्यक्रम तय भएपछि पुसमा सारिएको हो । उक्त बैठकमा अध्यक्ष लिङदेनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । उनले आफ्नो प्रतिवेदनमा राजावादी शक्तिहरुलाई एक ठाउँमा ल्याउने र आन्दोलनको नेतृत्व गर्ने विषयमा आफ्नो प्रस्ताव अघि सार्ने बताएका छन् ।

नेपालमा पछिल्लो समयमा गणतन्त्रको व्यावस्थामा घट्ने गरेका हरेक गतिविधीका कारण विकृति पैदा भएको भन्दै राजावादीहरुले आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । राजाका विषयमा धेरै जनताले आवाज उठाएका छन् । गणतन्त्र व्यावस्था सबै जनताका लागि राम्रो छ तर गणतन्त्रको प्रणालीभित्र हरेक किसिमका नकरात्मक प्रवृति बढी भएकाले यसको अन्त्य गर्न आवश्यक रहेको राजावादी र जनताले चाहेका छन् । यस विषयमा नेपाली राजनीति वृतभित्र गहन बहस हुन जरुरी छ ।

नेपालमा गणतन्त्र विरोधी आवाजहरु घन्किन थालेपछि नेपालका ठूला राजनीति दलहरुले लोकतन्त्रमा पूर्वराजा ज्ञानेन्द्र शाह नेपाली राजनीतिमा आउन चाहेको अवस्थामा नेपालको संविधान अनुसार लोकतन्त्रको मूल्य मान्यता अनुरुप पाटी दर्ता गरेर निर्वाचन प्रणालीमार्फत आउन सक्ने धारणा प्रस्तुत गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ ।  यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ ।  पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए ।  कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् ।  उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।”  उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

ताजा समाचार

धेरै टिप्पणी गरिएका