जोडिनुहोस
  • होमपेज
  • त्रिचन्द्र क्याम्पसमा १३ चैतमा स्ववियु चुनाव हुने

त्रिचन्द्र क्याम्पसमा १३ चैतमा स्ववियु चुनाव हुने

काठमाडौंको त्रिचन्द्र क्याम्पसमा १३ चैतमा स्ववियु चुनाव हुने भएको छ । यसअघि ५ चैतका लागि तोकिएको चुनाव अन्तिम समयमा आएर स्थगित भएको थियो ।

‘सबै प्रक्रिया पूरा भएर रोकिएको थियो । अनिर्णयको बन्दी बनाउनु हुँदैन भनेर १३ चैतमा मतदानको मिति तोकेका छौँ,’ निर्वाचन समितिका संयोजक अंगद गौतमले भने ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका