
काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान भएको छ ।
समिति बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रधानन्यायाधीशमा सिफारिस राउत र प्रस्तावित राजदूतहरु यादव र लम्सालविरुद्ध उजुरी आह्वान गरिएको जानकारी दिए ।