
काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटेका छन् ।
सोमबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर उपप्रधानमन्त्री खड्काले राष्ट्रपति पौडेललाई भेटेका हुन् ।
सो क्रममाः उपप्रधानमन्त्री खड्काले देशको शान्ति सुरक्षालगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेको उनको सचिवालय जनाएको छ ।