जोडिनुहोस
  • होमपेज
  • सिन्धु विकास बैंकको साधारणसभामा कुटाकुट

सिन्धु विकास बैंकको साधारणसभामा कुटाकुट

सिन्धु विकास बैंक लिमिटेडको साधारणसभामा कुटाकुट भएको छ । बैंकको १४ औँ र १५ औँ वार्षिक साधारणसभाको दिन शुक्रबार काभ्रेपलान्चोकको मिरावल रिसोर्टमा कुटाकुट भएको हो । बिहान ९ बजेदेखि सुरु भएको साधारणसभामा कुटाकुट भएको देखिन्छ । कुटाकुट बारे बैंकका प्रमुख कार्यकारी अधिकृत र सूचना अधिकारीलाई समेत पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन भने सकेको छैन । साधारणसभामा सहभागी एक व्यक्तिका अनुसार बैंकका पूर्व सञ्चालकहरूले नै शेयरधनीलाई कुटेको दाबी गरेका छन् । सर्वसाधारणको शेयर भने महँगो भएको र प्रवर्धकको शेयर भने १०० रुपैयाँमा पनि विक्री नहुने भन्दै विवाद सुरु भएर पछि कुटाकुटसम्म अवस्थामा पुगेको ती सहभागीको दाबी छ ।

 

धेरै टिप्पणी गरिएका