जोडिनुहोस
  • होमपेज
  • नवनिर्वाचित राष्ट्रियसभा सदस्य दशौंदीले लिए सपथ

नवनिर्वाचित राष्ट्रियसभा सदस्य दशौंदीले लिए सपथ

नवनिर्वाचित राष्ट्रियसभा सदस्य कुमार दशौंदीले पद तथा गोपनीयताको सपथ लिएका छन् । दशौदीले शुक्रबार दिउँसाे सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनी माघ २५ गते दाङमा भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबाट निर्वाचित भएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका