![आज सेयर बजारकाे काराेबार बन्द](https://sagarmatha.tv/wp-content/uploads/2023/02/nepal-stock-exchange-nepse.jpg)
काठमाडौ – आज सेयर बजार काराेबार बन्द हुने भएको छ ।
सरकारले आज (फागुन २४ गते) अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक विदा दिएकाले सेयरबजारकाे काराेबार बन्द हुने भएकाे हाे ।
अब सेयर बजारकाे काराेबार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । यस अघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको थियाे ।