जोडिनुहोस
  • होमपेज
  • जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ, २ लाख ९४ हजार बरामद

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ, २ लाख ९४ हजार बरामद

काठमाडौं—काठमाडौं महानगरपालिका—४ धुम्बराही बस्ने काभ्रे पाँचखाल नगरपालिका१ घर भएका ४३ वर्षीय धन बहादुर तामाङको लामा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धन बहादुरसमेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महारागंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९४ हजार ५५ रुपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका