![आजको मौसम: पहाडी भू-भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना](https://sagarmatha.tv/wp-content/uploads/2023/02/weather_0.jpg)
काठमाडौँ— देशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान हाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहने छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू—भागका थोरै स्थानमा र देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोसी प्रदेशलगा—त देशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ । कोसी र गण्डकी प्रदेशका पहाडी भू(भागका एक—दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।