![आज राष्ट्रियसभाको बैठक बस्दै](https://sagarmatha.tv/wp-content/uploads/2023/03/Rastriya-Sabha.jpg)
काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ ।
यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो ।
उक्त स्थगित बैठक सोमबार बस्न लागेको हो ।