जोडिनुहोस
  • होमपेज
  • चेन्नई आइपिएल प्लेअफ नजिक, दिल्लीको सम्भावना लगभग समाप्त

चेन्नई आइपिएल प्लेअफ नजिक, दिल्लीको सम्भावना लगभग समाप्त

काठमाडौँ— चेन्नई सुपर किंग्स भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ नजिक पुगेको छ।

गएराति सम्पन्न खेलमा पुछारको दिल्ली क्यापिटल्सलाई २७ रनले हराउँदै चेन्नई प्लेअफ नजिक पुगेको हो।

दिल्लीको प्लेअफ यात्रा भने लगभग समाप्त भएको छ । आफ्नो ११ औँ खेलमा चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका