जोडिनुहोस
  • होमपेज
  • जी–२० सम्मेलन अघि दिल्ली पुलिसद्वारा सवारी साधन कडाईका साथ चेकजाँच

जी–२० सम्मेलन अघि दिल्ली पुलिसद्वारा सवारी साधन कडाईका साथ चेकजाँच

नयाँ दिल्ली— दिल्ली पुलिसले सेप्टेम्बर ९ र १० मा हुने जी–२० शिखर सम्मेलनको केहि दिन अघि विभिन्न स्थानहरूमा सवारी साधनको कडाईका साथ चेकजाँच गर्न थालेको छ।

सोमबार राति र मंगलबार बिहानको बीचमा इन्डिया गेट र सहरका अन्य भागहरूमा आकश्मिक चेकजाँच गरिएको छ । प्रहरीले सवारी साधन रोकेर गहिरो अनुगमन गरेको देखिएको छ ।

यसअघि सोमबार, केन्द्रीय विदेश र संस्कृति राज्यमन्त्री मीनाकाशी लेखीले भने कि अर्धसैनिक बल, दिल्ली पुलिस र अन्य धेरै व्यक्तिहरू जी–२० शिखर सम्मेलनमा सुरक्षा प्रदान गर्न व्यस्त छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका