जोडिनुहोस
  • होमपेज
  • सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, किसानले प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ पाउने

सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, किसानले प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ पाउने

काठमाडौँ । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ ।

नयाँ हलमा बसेको बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षा भएको बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका