जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५३ मिनेटutes अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५४ मिनेटutes अगाडि
Verken de Betoverende Wereld van Vulkan Vegas en Win Goud
  • ५९ मिनेटutes अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • १ घन्टा अगाडि
  • होमपेज
  • राष्ट्रपति बाइडेनले युक्रेनबाट ५० लाख डलर अवैधानिक रकम आर्जन गरेको खुलासा

राष्ट्रपति बाइडेनले युक्रेनबाट ५० लाख डलर अवैधानिक रकम आर्जन गरेको खुलासा

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको एउटा पेट्रोल कम्पनीबाट ५० लाख डलर अवैधानिक रकम आयआर्जन गरेको रहस्यको खुलासा भएको छ।

फक्स न्युज टेलिभिजनका अनुसार राष्ट्रपति बाइडेनले बरिस्मा होल्डिङ्ग्स नामक कम्पनीबाट उक्त रकम लिएका हुन्। यो कम्पनीमा राष्ट्रपति बाइडेनका छोरा हन्टर बाइडेन बोर्ड सदस्य थिए र उनले यो कम्पनीमा लामो समयसम्म काम पनि गरेका थिए।

अमेरिकामा पेट्रोल बेच्न र अमेरिकी पेट्रोल कम्पनीसँग व्यापारिक सम्बन्ध कायम गर्न राष्ट्रपति बाइडेनलाई यो रकम उक्त कम्पनीले प्रदान गरेको रिपोर्टमा दाबी गरिएको छ।

यो समाचारको बारेमा राष्ट्रपति बाइडेनको तर्फबाट कुनै आधाकारिक खण्डन नै पनि अनौपचारिक सुत्रहरुले यो नितान्त कप्लोकल्पित समाचार भएको बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्