जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • कराँचीमा घर निर्माणको क्रममा मानव कंकाल फेला

कराँचीमा घर निर्माणको क्रममा मानव कंकाल फेला

कराँची— पाकिस्तानको राजधानी कराँची स्थित ओरांगी सहरमा एउटा घर निर्माण स्थलमा मानव कंकाल फेला परेको छ।

प्रहरीका अनुसार घरधनी सलीम कश्मीरीले एक वर्षअघि अजीमलाई घर बेचेका थिए ।

जारी निर्माणको क्रममा, अजिम एउटा कोठामा गाडिएको मानव कंकालमा भेटिएको छ। प्रारम्भिक रिपोर्ट अनुसार उक्त कंकाल एक महिलाको हुन सक्ने अनुमान गरिएको छ । कंकाल धेरै वर्ष पहिले गाडिएको हुनसक्ने एआरवाई न्यूजले उल्लेख गरेको छ ।।

प्रहरी स्रोतका अनुसार फरेन्सिक टोलीले डिएनए नमूना संकलन गरिसकेको छ, जसलाई डाटाबेसमा क्रस—रेफरेन्स गरिनेछ।

फरेन्सिक रिपोर्ट आएपछि मुद्दा दर्ता हुनेछ । यसै वर्षको अक्टोबरमा पनि जमजा नजिकैको बंगलामा मानव कंकाल भेटिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК