जोडिनुहोस
  • होमपेज
  • भ्यालेन्टाइन डेमा अखिल कार्यकर्तालाई ओलीले भने- ‘आइ लभ यु टू’

भ्यालेन्टाइन डेमा अखिल कार्यकर्तालाई ओलीले भने- ‘आइ लभ यु टू’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निकट विद्यार्थी संगठनका कार्यकर्तालाई प्रणय दिवस भ्यालेन्टाइन डे’को शुभकामना दिएका छन् ।अखिलको २३ औं महाधिवेशन उद्घाटन समारोहको मन्तव्यको अन्त्यमा ओलीले ‘ह्याप्पी भ्यालेनटाइन डे’ भन्दै शुभकामना दिएका हुन् ।

‘तपाईहरूले लभ यु केपी वा भनेर भन्नु हुन्छ, आई लभ यू टू’ ओलीले भने । ओलीले आगामी स्ववियु निर्वाचनमा नेविसंघलाई अखिलले छक्का हानेर दर्शकदीर्घामा पुर्‍याउन निर्देशन दिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Начните торговать с мобильного