जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानको पेशावरमा इन्जिनियरिङ परीक्षामा चिट चोर्ने १८ जनालाई ३ वर्षको प्रतिबन्ध

पाकिस्तानको पेशावरमा इन्जिनियरिङ परीक्षामा चिट चोर्ने १८ जनालाई ३ वर्षको प्रतिबन्ध

पेशावरः पाकिस्तानको पेशावरमा सहायक इन्जिनियरको पदका लागि लोक सेवा आयोगको परीक्षामा १८ जना परीक्षार्थीलाई चिट चोरेको आरोपमा पक्राउ परेका छन्।

प्रतिवेदनअनुसार छानबिनपछि पेशावरको लोकसेवा आयोगले चिट चोर्ने १८ जना परीक्षार्थीलाई तीन वर्षको लागि प्रतिबन्ध लगाएको थियो ।

परीक्षार्थीहरूले इलेक्ट्रोनिक उपकरण प्रयोग गरेर परीक्षामा चिट चोरेको आरोप छ।

पाकिस्तानको लोक सेवा आयोगले परीक्षा पूरै रद्द गर्ने निर्णय गरेको छ ।

लोकसेवा आयोगका अधिकारीहरूले छानबिन समिति गठन गरेर कारबाही गरेको एआरवाई न्यूजले जनाएको छ ।

समितिले छानबिन गरेपछि चिट चोरेको आरोपमा तीन वर्षको प्रतिबन्ध लगाइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Desi : Latest News, Movies And Pictures On Desi