जोडिनुहोस
  • होमपेज
  • झुठा विवरण देखाइ नागरिकता लिने एक पक्राउ

झुठा विवरण देखाइ नागरिकता लिने एक पक्राउ

काठमाडौं, झुठा विवरण देखाई नागरिकता लिएको कसुरका प्रतिवादी पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका–१२ चुनिखेल बस्ने चितवन खैरहनी नगरपालिका –८ घर भएकी ३२ वर्षीया युवन्तीका तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

झुठा विवरण पेशगरी बंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको भन्ने मुद्दाको अनुसन्धानको सिलसिलामा तामाङलाई जिल्ला अदालत चितवनबाट प्रदान गरिएको पक्राउ अनुमतिपत्रको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ नगरपालिका–१२ चुनिखेलबाट पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help