जोडिनुहोस
  • होमपेज
  • भारत लगायत विभिन्न देशका सेनाले गरे योग अभ्यास

भारत लगायत विभिन्न देशका सेनाले गरे योग अभ्यास

भ्लादिभोस्तोक— रुसको भ्लादिभोस्तोकमा भइरहेको संयुक्त अभ्यास भारत लगायत सहभागि विभिन्न देशका सेनाले योग अभ्यास गरेको भारतीय सेनाले जनाएको छ ।

१४ राजपुताना राइफल्सको प्रतिनिधित्व गर्ने ३२ सैनिकहरू सम्मिलित भारतीय सेनाको टुकडीले रक्षा मन्त्रीहरूको बैठक प्लस एक्सपर्ट वर्किंग ग्रुप अन काउन्टर टेररिज्ममा भाग लिन रूसको लागि प्रस्थान गरेको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख छ । काउन्टर टेररिज्म फिल्ड ट्रेनिङ एक्सरसाइज सेप्टेम्बर २५ देखि ३० तारिख सम्म तय गरिएको छ।

भारतीय सेना अभ्यासबाट समृद्ध व्यावसायिक अनुभवको लागि तत्पर रहेको रक्षा मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics