जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४७ मिनेटutes अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४८ मिनेटutes अगाडि
Verken de Betoverende Wereld van Vulkan Vegas en Win Goud
  • ५२ मिनेटutes अगाडि
Jackpot City Online Casino: A Premium Gaming Destination
  • ५६ मिनेटutes अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • १ घन्टा अगाडि
  • होमपेज
  • बढ्यो पेट्रोल र डिजलको मुल्य

बढ्यो पेट्रोल र डिजलको मुल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।

निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर २ र डिजल-मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

निगमले भारतबाट पेट्रोलमा २.५४ रुपैयाँले र डिजेलमा ६.५३ रुपैयाँले बढेर आएकोले निगमले मुल्य बढाएको जानकारी दिएको छ ।
मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको प्रति लिटर १६१ र डिजेल-मट्टीतेल प्रति लिटर १४७ भएको निगमले जनाएको छ ।