जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • प्रि ओपन सेसन : ६ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसन : ६ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.१६ अंकले बढेको छ । मंगलबार ११४ अंकले बढेको नेप्से आज प्रि सेसनमा पनि बढेको हो ।

सेसन अवधिमा मा ५६ लाख ४५ हजार ६४८ रुपैयाँ बराबरको १० हजार ७७५ कित्ता शेयर किनबेच भएको छ । उक्त सेसनमा ५२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।