जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २८ गते

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २८ गते

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ ।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचनको मिति घोषणा गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका