![सर्वोच्च अदालतका आजका सबै इजलास स्थगित](https://sagarmatha.tv/wp-content/uploads/2024/05/sarbocha-1.webp)
काठमाडौं– सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन् ।
पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबार सबै इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
उनले इजलास बन्द भएपनि सर्वोच्चका प्रशासनिक काम भने हुने बताए ।