जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सरकारले ५ लाख भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्ने

सरकारले ५ लाख भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्ने

काठमाडौं– सरकारले ५ लाख भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्ने दाबी गरेको छ ।मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो दाबी गरे ।

उनले भने, ‘५ लाख भूमिहीन सुकुम्बासीका समाधान गरिने छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका