जोडिनुहोस
  • होमपेज
  • प्रचण्ड भेट्न ओली र देउवा बालुवाटारमा

प्रचण्ड भेट्न ओली र देउवा बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएको हो ।

सहकारीको रकम हिनामिना र अपचलनको छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि पहिलो पटक तीन नेताबीच एकै पटक भेटवार्ता र छलफल भएको हो । तीन नेताबीच बजेट र छानबिन समितिको कामकारवाहीबारे छलफल भएको हुनसक्ने बुझिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका